स्थानीय चुनाव २०७९
खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी
खोटाङ, वैशाख १४ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा…
डोटीमा ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी
डोटी, वैशाख १४ : यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि डोटीका नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । दिपायल सिलगढी…
गठबन्धनका साझा उम्मेदवारबाहेक अन्य मनोनयन फिर्ता लिन अपिल गरिने
ललितपुर, वैशाख १४ : सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ…
पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी
रामपुर (पाल्पा), वैशाख १४ : आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी…
काभ्रेपलाञ्चोकमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी
बनेपा, वैशाख १४ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएको छ । सोमबार…
म्याग्दीमा २३७ पदमा ७५९ जनाको उम्मेदवारी
म्याग्दी, वैशाख १४ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ स्थानीय तह र ४५…
टिकट चोर उम्मेदवारले दलमा खैलाबैला
काठमाडौं, बैशाख १४ : एउटा पदमा एउटै दलबाट दुईजना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ। थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई…
बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने
काठमाडौं, बैशाख १४ : सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ…
स्थानीय निर्वाचन : एक लाख ५० हजार ४७९ उम्मेदवार
काठमाडौं, वैशाख १३ : वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख…
कैलालीका चार उम्मेदवारविरुद्ध उजुरी
सुदूरपश्चिम, वैशाख १३ : कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएका चार जनाविरुद्ध आज उजुरी परेको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएका एक जनाविरुद्ध उजुरी…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





