स्थानीय चुनाव २०७९

परशुराम नगरपालिकाको प्रमुखमा २८ वर्षीय उम्मेदवार

 बैशाख १३, २०७९

डडेल्धुरा, वैशाख १३ : डडेल्धुुराको परशुराम नगरपालिकामा सम्भवतः देशकै कान्छा युवा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । २०४९ सालमा जोगबुढाको लालढुङ्गामा जन्मेका २८ वर्षीय भरत बडायर जोशीले परशुराम नगरपालिकाको प्रमुख…

मोरङमा चार हजार ८५६ जना उम्मेदवार

 बैशाख १३, २०७९

विराटनगर, वैशाख १३ : आसत्र स्थानीय तहको निर्वाचन–२०७९ का लागि मोरङ जिल्लामा सबै पालिकामा सौहार्द्रपूर्ण वातावरणमा राजनीतिक दलका प्रतिनिधि एवं स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्ना उम्मेदवारको मनोनय दर्ता सम्पत्र गरेका छन् ।…

जुम्लाका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता

 बैशाख १३, २०७९

खलङ्गा, वैशाख १३ : एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार…

प्रमुख पदमा महिलाको उम्मेदवारी

 बैशाख १३, २०७९

हेटौँडा, वैशाख १३ : मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक÷एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ ।हेटौँडा उपमहानगरपालिकामा…

मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल

 बैशाख १३, २०७९

मनाङ, वैशाख १३ : यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पनि भइसकेको छ । संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ…

कालीकोटमा विप्लव नेकपाको उम्मेदवारी

 बैशाख १३, २०७९

मान्म, वैशाख १३ : विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको…

चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?

 बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १३ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता…

बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता

 बैशाख १३, २०७९

बलेवा, वैशाख १३ : बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता सकिएको छ । कतै पञ्चेबाजा त कतै स्थानीय कला संस्कृतिको प्रदर्शन गर्दै बागलुङका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार…

रसुवामा एमालेका अध्यक्ष पदको मनोनयन दर्ता रद्द

 बैशाख १३, २०७९

काठमाडौं, वैशाख १३ : रसुवाको आमाछोदिङमो गाँउपालिकामा नेकपा ९एमाले० का तर्फबाट अध्यक्षको उम्मेदवारमा गरिएको मनोनयन रद्द भएको छ । २०७४ सालमा वागमती प्रदेश संसदको बन्दसूचिमा नामवली रहेका टेम्रेल तामाङले अध्यक्षमा…

एक लाख ४१ हजार मनोनयन दर्ता

 बैशाख १३, २०७९

काठमाडौं, वैशाख १३ : स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको…