स्थानीय चुनाव २०७९

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोग ‘एक्सनमा’

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य…

ललितपुरमा महिला मतदाता बढी

 बैशाख १८, २०७९

ललितपुर, वैशाख १८ : ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४…

गाउँघरमा बढ्यो चहलपहल

 बैशाख १८, २०७९

भोजपुर, वैशाख १८ :  निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खट्ने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् । स्थानीय…

कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

 बैशाख १८, २०७९

कर्णाली, वैशाख १८ : कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ । यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन…

गठबन्धनको भावनाअनुसार एकता कायम गर्दै निर्वाचनमा होमिन निर्देशन

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनको आन्तरिक तयारी…

बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने

 बैशाख १८, २०७९

नेपालगञ्ज, वैशाख १८ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघि बाँके र बर्दियाको नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द हुने भएको छ । खुला सीमाका कारण निर्वाचनका बेला…

सत्र जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी…

उम्मेदवारको निधन

 बैशाख १८, २०७९

रुपन्देही, वैशाख १८ : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनुभएका एक जनाको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा…

तथ्याङ्कमा २०७९ सालको स्थानीय तहको निर्वाचन

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२०…

बढ्यो चुनावी सरगर्मी : मतदाताको प्रश्न, विगतमा दिएका अश्वासन किन पूरा भएनन् ?

 बैशाख १८, २०७९

सुदूरपश्चिम, वैशाख १८ : आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भनी तिखो प्रश्न गर्न थालेका छन् ।…