स्थानीय चुनाव २०७९

गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता : वरिष्ठ नेता पौडेल

 बैशाख १८, २०७९

तनहुँ, वैशाख १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताउनुभएको छ । एक सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन…

नेपाली कांग्रेस (विपी)को देशभर १५४ उम्मेदवार

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : नेपाली कांग्रेस (विपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको छ । कांग्रेस ९विपी०ले आज केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख…

स्थानीय निर्वाचन सशक्त ढङ्गबाट सम्पन्न गर्नुपर्नेमा जोड

 बैशाख १८, २०७९

मकवानपुर, वैशाख १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियताको संवद्र्धन गर्न र संसदीय प्रजातन्त्रलाई जीवन्त पार्न यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सशक्त ढङ्गबाट सम्पन्न…

सप्तरीमा २३ दलका उम्मेदवार चुनावमा भिड्दै

 बैशाख १८, २०७९

सप्तरी, वैशाख १८ : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गएपछि विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरू योजना बैठक, भेला, कोणसभामा व्वयस्त हुन थालेका छन् । सप्तरीमा उम्मेदवारी दर्ता गरेका २३ दलका…

कांग्रेसको जनसम्पर्क उपसमितिमा सदस्य थप

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर…

अघिल्लो निर्वाचनमा कांग्रेस कमजोर हुँदा विकास प्रभावित : प्रवक्ता डा महत

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले २०७४ सालको निर्वाचनमा कांग्रेस कमजोर हुँदा स्थानीय तहको विकास प्रभावित भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार…

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोग ‘एक्सनमा’

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य…

ललितपुरमा महिला मतदाता बढी

 बैशाख १८, २०७९

ललितपुर, वैशाख १८ : ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४…

गाउँघरमा बढ्यो चहलपहल

 बैशाख १८, २०७९

भोजपुर, वैशाख १८ :  निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खट्ने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् । स्थानीय…

कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

 बैशाख १८, २०७९

कर्णाली, वैशाख १८ : कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ । यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन…