स्थानीय चुनाव २०७९
आयोगले सोध्यो स्थापितलाई स्पष्टीकरण
काठमाडौँ, वैशाख १९ : निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा…
स्थानीय निर्वाचन : घरदैलो अभियानमा केन्द्रीय नेता
महेन्द्रनगर, वैशाख १९ : नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ । दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् । जिल्लामा क्रियाशील…
कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता
विराटनगर, वैशाख १९ : नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा…
कीर्तिपुरमा गठबन्धन दलबीचमै चुनावी प्रतिस्पर्धा हुँदै
काठमाडौं, बैशाख १९ : काठमाडौको कीर्तिपुर नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका दलहरुबीचनै प्रतिस्पर्धा हुँदैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनदल विचमै प्रतिस्पर्धाका लागि चुनावी प्रचारप्रसार एवम् घरदैलो…
स्थानीय निवार्चन पर्यवेक्षणका लागि ६८ संस्थाका २० हजार पर्यवेक्षक
काठमाडौं, वैशाख १९ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६८ वटा संस्थाले २० हजार पर्यवेक्षक खटाउने जिम्मा पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अनुमानित संख्या…
पर्वतमा आचारसंहिता पालनामा कडाइ
पर्वत, वैशाख १९ : पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो । आचारसंहिता अनुगमन समिति पर्वतको यहाँ बसेको बैठकले…
ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित
फुङ्लिङ, वैशाख १९ : आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उहाँहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत…
मतदाता भन्छन् : हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्
झापा, १९ : वैशाख जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती…
कांग्रेस र जसपाबीच चुनावी गठबन्धन
गोरखा, वैशाख १९ : गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक…
उम्मेदवारविरुद्ध मिथ्या सूचना र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी
काठमाडौं, बैशाख १९ : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






