स्थानीय चुनाव २०७९

यस्ता छन् साना दलका उम्मेदवारको चुनावी मुद्दा

 बैशाख २२, २०७९

गण्डकी, वैशाख २२ : भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकामा मुख्य प्रतिष्पर्धा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच हुने आँकलन गरिए पनि यहाँका साना तथा नयाँ दलका साथै स्वतन्त्र उम्मेदवार…

कालीकोट आइपुगे मतपत्र

 बैशाख २२, २०७९

मान्म, वैशाख २२ : आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पुर्‍ययाउने काम…

रोल्पाको माडीमा कांग्रेस उम्मेदवार डाँगी घाइते

 बैशाख २२, २०७९

रोल्पा, वैशाख २२ : रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका…

बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

 बैशाख २२, २०७९

झापा, वैशाख २२ : नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी…

बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

 बैशाख २२, २०७९

कलैया, वैशाख २२ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र…

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

 बैशाख २२, २०७९

गलकोट, वैशाख २२ : अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको…

प्रमुख दलका शीर्ष नेताहरुको चुनावी दौडधुप बढ्दै

 बैशाख २२, २०७९

सुदूरपश्चिम, वैशाख २२ : स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं…

‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’

 बैशाख २२, २०७९

बेनी, वैशाख २२ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् ।…

चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च

 बैशाख २२, २०७९

काठमाडौं, बैशाख २२ : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि "चोर बाटो'बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा…

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले…