स्थानीय चुनाव २०७९
कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : वरिष्ठ नेता पौडेल
चितवन, वैशाख २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताउनुभएको छ । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उहाँले नेकपा…
विराटनगरमा स्थानीय तह निर्वाचन गतिविधि तीव्र
विराटनगर, वैशाख २२ : आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा सहभागी दलहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । झण्डा, ब्यानर, सिटी सफारीदेखि अन्य सवारीसाधनसहित जनताको घरदैलोमा पुगेर राजनीतिक दलका उम्मेदवारले आ–आफ्ना…
शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही
बागलुङ, वैशाख २२ : शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज…
बागलुङमा चुनावी सुरक्षा चुस्त
बागलुङ, वैशाख २२ : चुनावलाई स्वच्छ र भयरहित बनाउन यहाँ सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति…
भ्रष्टाचार शुन्य महानगर बनाउने प्रतिवद्धता
मोरङ, वैशाख २२ : विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शुन्य गराउने बताउनु भएको छ । उहाँले विराटनगर–१३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग…
स्वतन्त्र उम्मेदवार साहद्वारा ११ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
जनकपुर, वैशाख २२ : जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले ११ बुँदे आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ । साहले आज पत्रकार सम्मेलन गरी आफू नगरप्रमुखमा निर्वाचित भएपछि गर्ने…
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व : गृहमन्त्री
राजविराज, वैशाख २२ : गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भन्नुभएको छ । सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा…
तनहुँका मतदाता भन्छन्- मत हाल्ने तरिका सिकाउन कोही आएन
दमौली, वैशाख २२ : तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् । मतदान…
सुदूरपश्चिममा शीर्षनेताको चुनावी दौडधुप
सुदूरपश्चिम, वैशाख २२ : स्थानीय तहको निर्वाचन आउन थोरै दिन बाँकी रहँदा चुनावीसभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्षनेताहरूको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवाले…
विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा
काठमाडौँ, वैशाख २२ : आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन् । देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






