स्थानीय चुनाव २०७९
भरतपुरमा दलहरुका चुनावी सभा
चितवन, वैशाख २१ : राजनीतिक दलहरुले भरतपुरमा चुनावी प्रचारका लागि आमसभा गर्ने भएका छन् । सत्ता गठबन्धनले बिहीबार सभा गर्दै छ भने विपक्षी गठबन्धनले वैशाख २५ गते सभा गर्दैछ ।…
भ्रातृ सङ्घ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न आग्रह
काठमाडौँ, वैशाख २१ : नेपाली कांग्रेसले पार्टी आबद्ध भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन÷महाधिवेशन हाललाई स्थगन गर्न अनुरोध गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय…
‘डिजिटिल रामपुर’ बनाउने प्रतिवद्धता
रामपुर (पाल्पा), वैशाख २१ : रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्नुभएका शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सार्नुभएको छ । “रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले…
गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार
काठमाडौँ, वैशाख २१ : यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ…
दलले उपलब्धि मात्रै सुनाउने की अपजस पनि लिने ?
बागलुङ, वैशाख २१ : नौ दिनपछि स्थानीय तह चुनावको मतदान छ । दल र तिनका उम्मेदवार अनेक जुक्ति रचेर मतदाता फकाउने दाउमा छन् । कतिले ‘सपनाको पोको’ बाँडिरहेका छन्, कोही…
दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट लिनुस्”
जनकपुर, वैशाख २१ : सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।’ यही वैशाख ३०…
म्याग्दीमा चुनावको तयारी तीव्र
म्याग्दी, वैशाख २१ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तीव्र तयारी भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र…
नेविसङ्घको परिचालन समिति गठन
काठमाडौँ, वैशाख २१ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसङ्घले यही वैशाख ३० गते देशभर…
ठूला दलबाटै आचारसंहिता उल्लङ्घन : मतदाता प्रभावित पार्न राहत वितरण
भक्तपुर, वैशाख २१ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले…
बुटवललाई समानता र अवसरको सहर बनाउने गठबन्धनको सङ्कल्प
रुपन्देही, वैशाख २१ : पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकालाई समानता, स्वाभिमान र अवसरसहितको बस्न योग्य सहरका रुपमा रुपान्तरण गर्ने सङ्कल्प गरेको छ । आज बुटवलमा चुनावी सङ्कल्पपत्र सार्वजनिक गर्दै गठबन्धनले बुटवललाई…
लोकप्रिय
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३






