स्थानीय चुनाव २०७९
निर्वाचनमा हिंसाजन्य घटना हुन नदिन प्रहरीसमक्ष अनुरोध
काठमाडौँ, वैशाख २८ : राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको…
मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने
काठमाडौँ, वैशाख २८ : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ…
मनाङमा मतदाता परिचयपत्र वितरण
मनाङ, वैशाख २८ : हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला…
मतदान केन्द्रमा काम सुरु
गण्डकी, वैशाख २८ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका काम सुरु भएको छ । सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको…
पाल्पामा महिला मतदाता बढी
रामपुर (पाल्पा), वैशाख २८ : वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै…
मतगणनास्थलको तयारी पूरा, सिसी क्यामेरासहित तारजालीको व्यवस्था
गलकोट, वैशाख २८ : सुरक्षित तरिकाले मतगणना गर्नका लागि बागलुङका मतगणनास्थलमा तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको…
चितवनमा ८१ महिला मतदान अधिकृत
चितवन, वैशाख २८ : जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन्…
गाउँ पुगे मतदाता
दार्चुला, वैशाख २८ : व्याँस गाउँपालिका–१ तिङ्करका वीरेन्द्र तिङ्करी वैशाख २६ गते भारतीय बाटो हुँदै मतदान गर्न तिङ्कर हिँड्नुभयो । यही वैशाख २७ गते बेलुकी ७ बजेदेखि सीमा नाका बन्द…
सप्तरीमा मतदानस्थल परिवर्तन
सप्तरी, वैशाख २८ : जिल्लामा आज एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको हो…
प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी
विराटनगर, वैशाख २८ : यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै…
लोकप्रिय
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
माघ २०, २०८२
सिंहदरबार परिसरमा सवारीसाधन
माघ २०, २०८२
गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो
माघ २०, २०८२






