स्थानीय चुनाव २०७९
मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा
दमौली, वैशाख २९ : स्थानीय तह निर्वाचनको मतगणनाका लागि तनहुँमा मतगणनास्थल तयार गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरेको…
हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत
मकवानपुर, वैशाख २९ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य…
आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही
काठमाडौं, बैशाख २९ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित…
नौजना उम्मेदवारको मृत्यु
काठमाडौं, बैशाख २९ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी…
नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा मत दिन पाउने
काठमाडौँ, वैशाख २८ : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका…
निर्वाचनमा हिंसाजन्य घटना हुन नदिन प्रहरीसमक्ष अनुरोध
काठमाडौँ, वैशाख २८ : राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको…
मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने
काठमाडौँ, वैशाख २८ : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ…
मनाङमा मतदाता परिचयपत्र वितरण
मनाङ, वैशाख २८ : हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला…
मतदान केन्द्रमा काम सुरु
गण्डकी, वैशाख २८ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका काम सुरु भएको छ । सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको…
पाल्पामा महिला मतदाता बढी
रामपुर (पाल्पा), वैशाख २८ : वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै…
लोकप्रिय
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
भदौ ३१, २०८२
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ
भदौ ३०, २०८२
सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै
भदौ २९, २०८२
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
१८ घण्टा अगाडि