स्थानीय चुनाव २०७९

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान : आयोग

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा…

स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३०  : स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका…

एक सय दुई वर्षीया पनेरुबाट मतदान

 बैशाख ३०, २०७९

कञ्चनपुर, वैशाख ३० : स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गर्नुभएको छ । मतदान अधिकृत महेशराज भट्टका अनुसार वैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’…

मोरङमा ११३ वर्षीया अधिकारीद्वारा मतदान

 बैशाख ३०, २०७९

मोरङ, वैशाख ३० : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गर्नुभएको छ । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले…

एमाले अध्यक्ष ओलीलेद्वारा मतदान

 बैशाख ३०, २०७९

नगरपालिका–२ बालकोट; वैशाख ३० ; नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान उहाँले गर्नुभएको हो ।…

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

 बैशाख ३०, २०७९

सप्तरी, वैशाख ३०  : सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत…

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै

 बैशाख ३०, २०७९

दार्चुला, वैशाख ३० : व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान…

रसुवामा ६० प्रतिशत मतदान

 बैशाख ३०, २०७९

रसुवा, वैशाख ३० : वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ ।उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको…

मन्त्री यादवद्वारा सप्तरीमा मतदान

 बैशाख ३०, २०७९

राजविराज, वैशाख ३० : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आज मतदान गर्नुभएको छ । उहाँले गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडकपुरस्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।…

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन– डा कोइराला

 बैशाख ३०, २०७९

मोरङ, वैशाख ३० : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताउनुभएको छ । आदर्श मावि मतदान केन्द्रमा आज सञ्चारकर्मीसँग कुरा…