स्थानीय चुनाव २०७९
तनहुँका दुई पालिकामा एमाले, एकमा माओवादीको अग्रता
दमौली, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ…
मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमाले विजयी
मनाङ, वैशाख ३१ : हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कान्छा घले निर्वाचित हुनुभएको छ । उहाँले ८६१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली…
वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु
वीरगञ्ज, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको…
भरतपुर महानगरको मतगणना सुरु
चितवन, वैशाख ३१ : भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो । मुख्य…
मुस्ताङको घरपझोङमा गठबन्धनका कांग्रेस उम्मेदवार विजयी
म्याग्दी, वैशाख ३१ : मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार…
चाँगुनारायणमा एमालेको अग्रता
भादगाउँ, वैशाख ३१ : चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गर्नुभएको छ ।…
डोटीका छ पालिकामा मतगणना सुरु
डोटी, वैशाख ३१ : डोटी जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहमा मतगणना सुरु गरिएको छ । जोरायल, बडिकेदार, बोगटान फुड्सिल, आर्दश, पूर्वीचौकी गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु…
म्याग्दीमा मतगणना सुरु
गलेश्वर, वैशाख ३० : म्याग्दीको धौलागिरि गाउँपालिकाबाहेक अरु सबै स्थानीय तहमा आज बिहानैदेखि मतगणना सुरु भएको छ ।जिल्लाको एउटैमात्र नगरपालिका बेनी नगरपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको हो ।…
सङ्खुवासभामा मतगणना सुरु
किमाथाङ्का, वैशाख ३१ : सङ्खुवासभामा मतगणना सुरु गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्रबार राति १२…
अध्यक्ष नेपालद्वारा दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ, वैशाख ३१ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गर्नुभएको…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






