स्थानीय चुनाव २०७९
सुर्खेतका स्थानीय तहमा मतगणना सुरु
कर्णाली, वैशाख ३१ : सुर्खेतको सिम्ता गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो । प्रारम्भिक…
मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
मनाङ, वैशाख ३१ : हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ८२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा…
हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता
रसिमकोट, वैशाख ३१ : ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का…
हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु
मकवानपुर, वैशाख ३१ : हेटौँडा उपमहानगरपालिकाको मतगणना स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा आज बिहान ७ बजेदेखि सुरु भएको छ । बिहान ११ः बजे सम्म २०० मत गन्दा नेकपा (एमाल)ेका प्रमुख…
रसुवामा मत मतगणना
रसुवा, वैशाख ३१ : शुकबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिमाण आउन थालेको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको मतगणना गएरातिदेखि सुरु भएको…
तनहुँको आठ तहमा मतगणना जारी
दमौली, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो ।बन्दी…
स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो
काठमाडौँ; वैशाख, ३१ : यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८…
झापामा मतदाता बढे, मतदान गर्ने घटे
सुरुङ्गा (झापा), वैशाख ३१ : झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ ।…
झापाका पन्ध्रै पालिकामा मतगणना सुरु
झापा, वैशाख ३१ : जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ । शिवतासाक्षी, अर्जुनधारा र मेची नगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन् भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना…
कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता
महेन्द्रनगर, वैशाख ३१ : कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






