स्थानीय चुनाव २०७९

कृष्णपुर नगरपालिकामा एमाले र काँग्रेसबीच कडा टक्कर

 बैशाख ३१, २०७९

धनगढी वैशाख ३१ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच कडा टक्कर भइरहेको छ। नगरपालिकाको वडा नम्बर १ को मत गणना जारी रहँदा कांग्रेसका उम्मेदवार हेमराज ओझाले १८४…

महानगरमा चिरीबाबु महर्जनको अग्रता

 बैशाख ३१, २०७९

ललितपुर, वैशाख ३१ : ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा(एमाले)का उम्मेदवार…

भक्तपुरमा नेमकिपाको अग्रता कायमै

 बैशाख ३१, २०७९

भादगाउँ, वैशाख ३१ : भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ ।…

व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

 बैशाख ३१, २०७९

दमौली, वैशाख ३१ : तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको…

मध्यविन्दुको मतगणना सुरु

 बैशाख ३१, २०७९

नवलपुर, वैशाख ३१ :नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने आज साँझ ६ः३० बजेदेखि…

बागलुङका चार पालिकामा मतगणना सुरु, दुईमा हुन सकेन

 बैशाख ३१, २०७९

गलकोट, वैशाख ३१ : बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ । दश पालिकामध्ये तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको छ । साँझदेखि चार पालिकामा मतगणना…

काठमाडौँको ताजा मतपरिणाम : बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल…

लोमान्थाङमा एमाले विजयी

 बैशाख ३१, २०७९

म्याग्दी, वैशाख ३१ : मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका टसीनर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत…

फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराई विजयी

 बैशाख ३१, २०७९

फुङ्लिङ, वैशाख ३१ : ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी हुनुभएको छ । भट्टराईले ३५४ मत प्राप्त गर्दै…

टोखा नगरपालिकामा एमालेको अग्रता

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले…