स्थानीय चुनाव २०७९
सप्तरीका ११ स्थानमा मतगणना सुरु
सप्तरी, वैशाख ३१ : सप्तरीको १८ मध्ये ११ स्थानीय तहमा मतगणना सुरु भएको छ । सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, खडक, राजविराज, बोदे बर्साइन गरी छ नगरपालिका र तिरहुत, महदेवा, अग्निसाइर…
भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको सुरुआती अग्रता
चितवन, वैशाख ३१ : भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिनुभएको छ । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गर्नुभयो । यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट…
मकवानपुरमा मतगणना सुरु
हेटौँडा, वैशाख ३१ : स्थानीय निर्वाचन, २०७९ अन्तर्गत मकवानपुर जिल्लामा सम्पन्न निर्वाचनको मतगणना कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको अनुसार स्थानीय तह निर्वाचनको १० वटै पालिकाको मतगणना…
घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता
दाङ, वैशाख ३१ : घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिनुभएको छ । घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गर्नुभएको छ…
मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सो…
पर्वतका सबै तहमा मतगणना सुरु
पर्वत, वैशाख ३१ : पर्वतमा सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सातवटै पालिकामा मतगणना सुरु भैसकेका हुन् । पर्वतका जलजला गाउँपालिका र पैँयू गाउँपालिकामा…
ललितपुरको महालक्ष्मी नगरमा मतगणना सुरु
ललितपुर, वैशाख ३१ : (ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ । राति…
सुर्खेतका स्थानीय तहमा मतगणना सुरु
कर्णाली, वैशाख ३१ : सुर्खेतको सिम्ता गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो । प्रारम्भिक…
मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
मनाङ, वैशाख ३१ : हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ८२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा…
हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता
रसिमकोट, वैशाख ३१ : ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का…
लोकप्रिय
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
असार २०, २०८२
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
असार २०, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
असार २०, २०८२