स्थानीय चुनाव २०७९
छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित
सप्तरी, जेठ ८ : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि…
पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित
कञ्चनपुर, जेठ ८ : कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना…
पाँचखालमा गठबन्धनको अग्रता
बनेपा, जेठ ८ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिनुभएको छ । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उहाँले नौ हजार ९३७ मत प्राप्त…
धनुषाका १०मा कांग्रेस, तीनमा जसपा,दुईमा एमाले र एकमा माओवादी केन्द्र विजयी
धनुषा, जेठ ८ : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।…
इटहरी उपमहानगरमा काँग्रेसका हेमकर्ण र उपप्रमुखमा एमालेकी चौधरी विजयी
इटहरी, जेठ ८ : इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका उमेदबार विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले…
भरतपुरमा रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि
चितवन, जेठ ८ : भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिनुभएको छ । ८९ हजार ५०८ मतगणना गर्दा उहाँले ३५…
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमालेकी राना
धनगढी, जेठ ८ : सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका हुनुभएको छ । नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुनुभएको…
६९४ तहको परिणाम सार्वजनिक, आठ प्रतिशतको परिणाम आउँन बाँकी
काठमाडौँ, जेठ ७ : स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको…
काठमाडौंमा ९० हजार मत गणना : प्रमुखमा बालेन, उपप्रमुखमा सुनिता अगाडि
काठमाडौं, जेठ ७ : काठमाडौं महानगरपालिकाको ९० हजार ४४७ मत गनिसक्दा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशव…
धनगढी उपमहानगरका स्वतन्त्र उम्मेदवार हमालको जित सुनिश्चित
धनगढी, जेठ ७ : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ । खसेको ६३ हजार ७१५ मतमध्ये ५६ हजार २२६ मत गणना हुँदा हमालले २४ हजार ५२९…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






