स्थानीय चुनाव २०७९

वीरगञ्ज महानगर : गठबन्धनका प्रमुख/उपप्रमुखको अग्रता कायमै

 जेठ ०८, २०७९

वीरगञ्ज, जेठ ८ : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिनुभएको छ…

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

 जेठ ०८, २०७९

पर्वत, जेठ ८ : पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका–१…

पोखरा महानगर : प्रमुखमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेका गुरुङ अगाडि

 जेठ ०८, २०७९

कास्की, जेठ ८ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ । पोखरामा आज…

शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी

 जेठ ०८, २०७९

महेन्द्रनगर, जेठ ८ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित…

काठमाडौँ महानगर : ७ नंबरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक

 जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित हुनुभएको छ । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय हुनुभएको…

व्यासको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा

 जेठ ०८, २०७९

तनहुँ, जेठ ८ : व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी रहेको छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना कार्य सम्पन्न भएको छ ।…

नुवाकोटका १७ उम्मेदवारको शुन्य मत

 जेठ ०८, २०७९

त्रिशूली, जेठ ८ : स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि…

कञ्चनपुरको कृष्णपुरमा काँग्रेसका ओझा प्रमुख र राना उपप्रमुखमा निर्वाचित

 जेठ ०८, २०७९

कञ्चनपुर, जेठ ८ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित हुनुभएको छ । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गर्नुभएकामा निकतटम…

कृष्णपुरमा ओझा प्रमुख र राना उपप्रमुखमा निर्वाचित

 जेठ ०८, २०७९

महेन्द्रनगर, जेठ ८ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित हुनुभएको छ । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गर्नुभएकामा निकतटम…

स्थानीय निर्वाचन : ७०१ पालिकामा काँग्रेस ३११, एमाले १८८ र माओवादी केन्द्र १२० मा विजयी

 जेठ ०८, २०७९

काठमाडौं, जेठ ८ : स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७०१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली काँग्रेसले ३११ पालिका जितेको छ भने नेकपा एमालेले १८८ पालिका जितेको छ । यसैगरी,…