स्थानीय चुनाव २०७९
विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला विजयी
विराटनगर, जेठ ७ : मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार…
६८९ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसले जित्यो ३०५ पालिका
काठमाडौं, जेठ ७ : स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ६८९ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली काँग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा (एमालेले) १८७ पालिका जितेको छ ।…
भरतपुरमा पाँच हजार मतले दाहालको अग्रता
चितवन, जेठ ७ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिनुभएको छ । उहाँले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२…
वडाध्यक्षमा तीन महिला विजयी
वालिङ, जेठ ७ : स्याङ्जाका ९७ मध्ये तीन वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको छ । स्याङ्जाको कालीगण्डकी २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिकाको ६ नं वडाको अध्यक्षमा महिला…
बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
त्रिशूली, जेठ ७ : नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । वैशाख ३० मा…
स्थानीय सरकारको पहिलो निर्णय : स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
तम्घास, जेठ ७ : गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध…
रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेसका गनगाई र उपप्रमुखमा एमालेकी विष्ट निर्वाचित
विराटनगर, जेठ ७ : मोरङको रतुवामाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाईले १३ हजार १३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका…
विगु गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित
चरिकोट, जेठ ७ : दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका…
बेलबारी नगरपालिका प्रमुखमा एमालेका राई, उपप्रमुखमा कांग्रेसका थापा
विराटनगर, जेठ ७ : वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।…
महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित
ललितपुर, जेठ ७ : महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभएको छ । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५०…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२
आहारा खाँदै गिद्ध
माघ २६, २०८२






