स्थानीय चुनाव २०७९
विरोध खतिवडालाई हराउँदै बर्तौला निर्वाचित
हेटौँडा, मङ्सिर ८ : मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका विरोध खतिवडालाई पराजित गर्दै नेकपा (एमाले) का महेश बर्तौला निर्वाचित बन्नुभएको छ । एमालेका उम्मेदवार…
रुपन्देही ५ मा वासुदेव घिमिरे विजयी
सैनामैना (रुपन्देहीं), मङ्सिर ८ : रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार वासुदेव घिमिरेले फराकिलो मतान्तरले विजयी हुनुभएको छ । वासुदेव घिमिरेले ३६…
मकवानपुरमा एमालेका एकलाल श्रेष्ठ विजयी
वाग्मती, मङ्सिर ७ : मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहनुभएका उहाँले १४ हजार दुई सय…
रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी
रुपन्देही, मङ्सिर ७ : रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा (एमाले) का भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकाल १९ हजार ७८…
मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा
सप्तरी, मङ्सिर ७ : विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा…
दुई पटक हारेकै क्षेत्रबाट शर्मा निर्वाचित, यस्तो छ राजनीतिक यात्रा
सुरुङ्गा (झापा), मङ्सिर ७ : विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ । दुई पटकसम्म आफ्नै निर्वाचन…
तोसिमा कार्कीको आठ हजारभन्दा बढी मतले अग्रता
ललितपुर, मङ्सिर ७ : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले…
काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी
काठमाडौँ, मङ्सिर ७ : काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात…
प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी
डडेल्धुरा, मङ्सिर ७ : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो…
काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
काठमाडौँ, मङ्सिर ७ : प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार…
लोकप्रिय
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १२, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३






