स्थानीय चुनाव २०७९

बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी

 मंसिर ०४, २०७९

बाजुरा, मङ्सिर ४ : बाजुराको स्वामिकार्तिक–१ भगवती आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा मतपेटीकामा आगजनी भएको छ । मत हाल्ने विषयलाई लिएर कार्यकर्ताबीच झडप भएको बेला समानुपातीकको मतपेटीकामा आगजनी भएको हो…

देशभर ४६ प्रतिशतसम्म मतदान : गृहसचिव

 मंसिर ०४, २०७९

काठमाडौं, मङ्सिर ४ : गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै…

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

 मंसिर ०४, २०७९

काठमाडौं, मङ्सिर ४ : निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको छ । यसैगरी आयोगले कुनै मतदान केन्द्रमा…

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

 मंसिर ०४, २०७९

काठमाडौं, मङ्सिर ४ : आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम…

तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकद्वारा मतदान

 मंसिर ०४, २०७९

तनहुँ, मङ्सिर ४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएकाे छ । जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक…

निर्धक्क भएर मताधिकार प्रयोग गर्न आह्वान

 मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा भाग लिई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । उहाँले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको…

मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्नुस् : आयोग

 मंसिर ०४, २०७९

काठमाडौं, मङ्सिर ४ : निर्वाचन आयोगले मतदान गर्ने क्रममा आफ्नो नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगले मतदान गर्ने क्रममा मतदाता नामावलीमा नाम नभेटिए…

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

 मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान…

आवधिक निर्वाचनको मतदान केहीबेरमा

 मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान…

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख…