सिफारिस

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

 असार २०, २०८२

काठमाडौँ, २० असार : आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै…

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

 असार २०, २०८२

काठमाडौँ, २० असार : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को…

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

 असार १९, २०८२

काठमाडौँ, १९ असारः मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । अमेरिकी…

प्रधानमन्त्री ओली मेड्रिडमा

 असार १५, २०८२

मेड्रिड (स्पेन), १५ असारः विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई यहाँस्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय…

तिब्बतीशास्त्रीहरू सिचाङको उपलब्धी सुनाउँदै

 असार १३, २०८२

राज्य परिषद् सूचना कार्यालयद्वारा आयोजित चिनियाँ सिचाङ तिब्बतीविद् प्रतिनिधिमण्डलले नयाँ युगमा तिब्बतको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक कार्यहरूमा भएका सर्वाङ्गीण प्रगति र ऐतिहासिक उपलब्धिहरूको परिचय गराउन जुन २४ तारिख नेपालको राजधानी काठमाडौँमा एक…

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन अनुरोध

 असार ११, २०८२

रसुवा, ११ असार : चिनियाँ भूभाग तिब्ब्ततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा खोलाको किनारमा बस्ने स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले…

चिनियाँमा हामीले संसारलाई देखाउनुपर्छ, हामी संसारको नम्बर वान हुनुपर्छ। हामीसँग ताकत छ भन्ने भावना रहेछ ।

 असार ११, २०८२

जनकलाल पाठक, नेपालको झापा गौराहदका बासिन्दा हुनुहुन्छ । सन् २०१८ देखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै आउनुभएको छ । चीनमा अध्ययन गरेर वा चीनमा रहेर कुनै पनि…

बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री

 असार १०, २०८२

काठमाडौँ, १० असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ…

इरान–इजरायल युद्धबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारी माग

 असार ०९, २०८२

काठमाडौँ, ९ असार : मध्यपूर्वी मुलुकहरू इरान र इजरायलबीच चलिरहेको युद्धका कारण प्रभावित नेपाली नागरिक तथा उनीहरको सुरक्षाको अवस्थाबारे सदनलाई जानकारी गराउन सांसदहरूले माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा…

सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु : अध्यक्ष दाहाल

 असार ०९, २०८२

काठमाडौँ, ९ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक…