सिफारिस

हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ…

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री ओली

 जेठ १९, २०८२

जनकपुर, १८ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुभएको छ । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा…

सुनकोशी मरिन डाइभर्सन आयोजना तोकिएकै समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज सिन्धुलीमा निर्माणाधीन आयोजनाको स्थलगत अवलोकन तथा…

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकसाथ शिलान्यास

 जेठ १९, २०८२

जनकपुर, जेठ १८ गते।  प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको छ…

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा चीनको तुनह्वाङमा नेपाली प्रतिनिधि मण्डल

 जेठ १८, २०८२

मे २८ तारिख नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले कान्सु प्रान्तस्थित तुनह्वाङको भ्रमण गरेको छ । भ्रमण औद्योगिक पार्क निर्माण, नयाँ ऊर्जा प्रयोग, तल्लो तहको शासन, अमूर्त…

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज…

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी

 जेठ १७, २०८२

म्याग्दी, १६ जेठ : अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर…

चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ : गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । देशको विषम परिस्थितिका कारण तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश…

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री

 जेठ १५, २०८२

काभ्रेपलाञ्चोक, १४ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताउनुुभएको छ । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल…

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज आउँदै

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ : न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उहाँले छुट्टाछुट्टै…