समाचार
कोरोनाले आन्तरिक उडानमा असर
काठमाडौँ, फागुन २३ : वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाको…
प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो
काठमाडौँ, फागुन २३ : मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ…
मास्कमा कालोबजारी : ३० रुपैयाँ पर्ने मास्कलाई एक सय
ललितपुर, फागुन २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले ३० रुपैयाँ पर्ने मास्कलाई हाल एक सयमा…
चार विधेयक दफावार छलफलका लागि समितिमा
काठमाडौँ, फागुन २३ : प्रतिनिधिसभाको आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण…
बलात्कार कसुरमा नौ वर्ष जेल सजाय
गाईघाट, फागुन २३ : शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु ५० हजार…
सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित !
बाँके, फागुन २३ : नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश…
पाटीबाट चिटिक्क घरमा सर्दा …
बनेपा, फागुन २३ : पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाए । विनाशकारी भूकम्पले घर भत्काएपछि उनी करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल…
सर्जिकल मास्कको अभाव
सुर्खेत, फागुन २३ : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरूमा सर्जिकल मास्कको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महंगो मूल्यमा…
‘जङ्गलै प्यारो लाग्छ, क्या गरौँ’
सुर्खेत, फागुन २३ : कर्णाली उत्सवमा एउटा रोचक सत्र थियो, ‘कर्णालीका एघार जिल्ला’ । पत्रकार टीकाराम यात्रीले सञ्चालन गरेको सत्रमा राउटे महामुखिया महिनबहादुर शाही, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डा…
‘कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए’
सर्लाही, २२ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । वाग्मती नगरपालिका–११ मा…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





