समाचार
स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना
काठमाडौं, जेठ २० : सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ…
नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध
लण्डन, जेठ २० : नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम…
दुई सातादेखि दाजुुभाइ बेपत्ता
रुकुमपूर्व, जेठ २० : भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।…
राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु
काठमाडौं, जेठ २० : पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय…
प्राणी उद्यानको काम धमाधम, सडक स्तरोन्नति शुरु
भक्तपुर, जेठ २० : सूर्यविनायक नगरपालिकामा निर्माण हुने राष्ट्रिय प्राणी उद्यान निर्माणको बाँकी काम धमाधम शुरु हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री भएपछि विसं २०७३ असार…
३० अर्ब बराबरको ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौँ, जेठ १९ : एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका…
बाँके दुर्घटनाका मृतक ११ जनाको सनाखत
राँझा, जेठ १९ : बाँकेको राप्तीसोनारी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको…
प्रदेश २ मा एकैदिन ८२ जना संक्रमित थपिए, कुल ६९५ संक्रमित
जनकपुरधाम, जेठ १९ : प्रदेश २ मा आइतबार एकै दिन कोरोनाभाइरसका ८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै प्रदेश २ मा सङ्क्रमित हुनेको सङ्ख्या ६९५ पुगेको छ ।…
उज्यालो नेपाल अभियानका लागि मिनी ग्रिडमा जोड
काठमाडौँ, जेठ १९ : राष्ट्रिय प्रसाारण नपुेगका वा पु-याउन नसकिने गाउँ, बस्तीमा विद्युतीकरणका लागि विश्वव्यापीरुपमै निकै उपयोगी मानिएको मिनी ग्रिडको अवधारणालाई नेपालमा पनि स्थानीयस्तरमा उपलब्ध ऊर्जा प्रविधिहरुलाई उपयोगमा ल्याउनुपर्नेमा विज्ञहरुले…
उपयुक्त योजनाका साथ कोभिड–१९ नियन्त्रणमा लाग्न आग्रह
काठमाडौँ, जेठ १९ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो रहेकाले उपयुक्त योजनाका साथ दायरा फराकिलो पारी नियन्त्रणका उपाय अपनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको…






