समाचार
पश्चिम रूकुम घटनामा बेपत्ता सबैको शव फेला
खलङ्गा, जेठ २१ : गत १० जेठमा पश्चिम रूकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ वर्षीय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन्…
कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप
काठमाडौँ, जेठ २१ : आन्तिरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गतेसम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ । यसअघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण…
पटनामा १४ वर्षीया नेपाली बालिका बलात्कृत
नयाँदिल्ली, जेठ २१ : भारतको बिहार राज्यको राजधानी पटनामा एक १४ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छिन् । पीडित बालिका ६ महिनाअघि मात्र पटना आएकी थिइन् । उनी दिदी र…
अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा
काठमाडौँ, जेठ २१ : स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बौद्ध…
सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८ पुग्यो
कैलाली, जेठ २१ : सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र डाेटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको…
कर ताकेता फिर्ता लेऊ, समयावधि थप गर : देउवा
काठमाडौँ, जेठ २१ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही जेठ २५ गतेभित्र कर तिर्न निर्धारित समयावधि तत्काल फिर्ता गरेर स्थिति मूल्यांकनका साथ संवादमार्फत समयावधि थप गर्न सरकारसँग माग गर्नुभएको छ…
कृषिजन्य वस्तु सहजरूपमा ढुवानी र बिक्रीको व्यवस्था मिलाउन आग्रह
काठमाडौं, जेठ २१ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । कृषि विकास…
डडेल्धुराको क्वारेन्टिनमा ३० वर्षीया महिलाको मृत्यु
डडेल्धुरा, जेठ २१ : डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित रौनाकोट प्राथमिक विद्यालय चिरामा रहेको क्वारेनटाईनमा गन्यापधुरा–२ का ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला…
विदेशबाट फर्कने नेपाली राख्न उपत्यकामा होल्डिङ सेन्टर
काठमाडौँ, जेठ २१ : भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई…
विदेशमा रोकिएका शव ल्याउने तयारी
काठमाडौँ, जेठ २१ : सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






