समाचार
भारतबाट फर्केका पुरुषको क्वारेन्टिनमा मृत्यु
पाल्पा, जेठ २० : भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…
गैरकानूनी सम्पत्ति कमाएको अभियोगमा मुद्दा
काठमाडौँ, जेठ २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका…
विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने
भक्तपुर, जेठ २० : सरकारले विदेशबाट ल्याउने प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा, वाग्मती,…
गर्भवती महिलालाई प्राथमिकतामा राख्न परिपत्र
काठमाडौँ, जेठ २० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्दाबन्दीको समयमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवती महिलालाई प्राथमिकतामा राखी तत्काल सुत्केरी गराउने व्यवस्था मिलाउन स्वास्थ्य तथा…
जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
कालीकोट, जेठ २० : कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं १ को लालीघाट भिरमा बाेलेरो जीप दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको छ । स्थानीय लालीघाट बजारबाट सामान लिएर गाउँपालिकाको कार्यालय…
अन्तरवार्तामा सहभागी हुन पीसीआर रिपाेर्ट बुझाउनुपर्ने
काठमाडौँ, जेठ २० : लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ताअगावै पीसीआर परीक्षणको रिर्पोट…
लकडाउनको नयाँ मोडालिटी तयार, उच्चस्तरीय समितिमा छलफल हुँदै
काठमाडौं, जेठ २० : कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजना तयार पारिएको छ । सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका…
नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न माग
काठमाडौँ, जेठ २० : राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…
फेरि अर्को चक्रवात, नेपालमा पर्नेछ यस्तो प्रभाव
काठमाडौँ, जेठ २० : नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित…
सामाजिक दूरी कायम गर्दै व्यवसाय
काठमाडौँ, जेठ २० : कोरोनाभाइरसको सङ्क्रमणबाट बच्ने निकै प्रभावकारी तरिका सामाजिक दूरी कायम गर्नु हो । एक व्यक्ति र अर्को व्यक्तिबीचको सामाजिक दूरी कायम गर्दा सङ्क्रामक रोगहरूबाट बच्न सकिन्छ । यस…






