समाचार

कर ताकेता फिर्ता लेऊ, समयावधि थप गर : देउवा

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही जेठ २५ गतेभित्र कर तिर्न निर्धारित समयावधि तत्काल फिर्ता गरेर स्थिति मूल्यांकनका साथ संवादमार्फत समयावधि थप गर्न सरकारसँग माग गर्नुभएको छ…

कृषिजन्य वस्तु सहजरूपमा ढुवानी र बिक्रीको व्यवस्था मिलाउन आग्रह

 जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । कृषि विकास…

डडेल्धुराको क्वारेन्टिनमा ३० वर्षीया महिलाको मृत्यु

 जेठ २१, २०७७

डडेल्धुरा, जेठ २१ : डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित रौनाकोट प्राथमिक विद्यालय चिरामा रहेको क्वारेनटाईनमा गन्यापधुरा–२ का ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला…

विदेशबाट फर्कने नेपाली राख्न उपत्यकामा होल्डिङ सेन्टर

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई…

विदेशमा रोकिएका शव ल्याउने तयारी

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई…

दाङमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष संक्रमित, वडा सिल

 जेठ २१, २०७७

देउखुरी, जेठ २१ : दाङको बंगलाचुली गाँउपालिका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि सो वडाको झेल्नेटा र मुर्कुटी बजार क्षेत्र सिल गरिएको छ । बंगलाचुली गाउँपालिकाले मंगलबार राति १२ बजेबाट…

दुई सहायक वन अधिकृत घुस अभियोगमा पक्राउ

 जेठ २१, २०७७

ताप्लेजुङ, जेठ २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह…

‘सबै समस्याको समाधान लोकतान्त्रिक मार्गबाट’

 जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा ‘सबै समस्याको समाधान लोकतन्त्रकै मार्गबाट’ विषयक कार्यक्रम सातै प्रदेशमा सम्पन्न गरेको छ । यही जेठ…

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको माग

 जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : नेपाल निर्माण व्यवसायी महासङ्घसहित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अर्थतन्त्रलाई चलायमान बनाउने व्यवस्था मिलाउन माग गरेका छन् । कोरोना रोग…

नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत समेट्न सुस्तावासीको आग्रह

 जेठ २१, २०७७

परासी,जेठ २१ : नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय…