समाचार

एडिबीद्वारा ३६ करोड अनुदान

 असार १७, २०७७

काठमाडौँ, असार १७ : एशियाली विकास बैंक (एडिबी)ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई रु ३६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त…

गण्डकीमा थपिए २८ संक्रमित प्रदेशभर संख्या ९९४ जना पुग्यो

 असार १७, २०७७

पोखरा, असार १७ : गण्डकी प्रदेशमा बुधवार २८ जनामा संक्रमित पुष्टि भएको छ । यो सगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा…

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

 असार १७, २०७७

दमौली, असार १७ : जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट…

ट्याक्सी सञ्चालन गर्न माग

 असार १७, २०७७

काठमाडौँ, असार १७ : उपत्यकाका ट्याक्सी व्यसायीले बन्दाबन्दीमा ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै सडकमा ट्याक्सी निकालेका छन् । व्यवसायीले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको भन्दै…

व्यवस्थित क्वारेन्टाइनको अभाव

 असार १७, २०७७

काठमाडौँ, असार १७ : काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि व्यवस्थित क्वारेन्टाइनको अभाव खट्किन थालेको छ । उपत्यकाका स्थानीय तहले कोरोना सङ्क्रमितलाई राख्ने व्यवस्थित क्वारेन्टाइन निर्माण नगरेको गुनासो आउन…

अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै

 असार १७, २०७७

काठमाडौँ, असार १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमिततासमेत हेर्न दिने गरी प्रस्ताव भएको क्षेत्राधिकार हटाएर राष्ट्रिय सभामा विचाराधीन विधेयक पारित हुने भएको छ । आयोग ऐन संशोधन विधेयक र…

नागरिकता विधेयक फिर्ता लिन माग

 असार १७, २०७७

काठमाडौँ, असार १७ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबार राति सम्पन्न बैठकले सङ्घीय संसद्मा प्रस्तुत नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले त्यसैअनुसार संसद्मा…

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न माग

 असार १७, २०७७

काठमाडौँ, असार १७ : २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयमा निजी विद्यालयका सञ्चालकहरूले असहमति जनाएका छन् । कक्षा सञ्चालनको टुङ्गो नभएको…

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गरिने

 असार १७, २०७७

काठमाडौँ, असार १७ : सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ । विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका…

क्वारेन्टाइनमा काम गर्ने तीन जनामा कोरोना सङ्क्रमण

 असार १७, २०७७

जलेश्वर, असार १६ : महोत्तरी जिल्लाको औरही नगरपालिकामा रहेको क्वारेन्टाइनमा कामकाज गर्ने तीन जनालाई पनि कोरोना सङ्क्रमण भएको देखिएको छ ।  औरही नगरपालिकाका स्वास्थ्य संयोजक बालबोध रायले औरही नगरपालिकाको वडानं. ७…

लोकप्रिय