समाचार
शनिबारदेखि लमजुङमा लकडाउन थप कडाइ
लमजुङ, असार २० : लमजुङमा शनिबारदेखि लकडाउनलाई थप कडाइ गरिएको छ । जुनसुकै समय सञ्चालन हुँदैआएको जिल्लाभित्रका पसलहरू अब दैनिक पाँच घण्टा मात्र खुला गरिएकोे छ । लमजुङमा कोराना सङ्क्रमितको सङ्ख्या…
म्याग्दीका पाँचजना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ११ पुग्यो
बेनी, असार २० : कोरोना सङ्क्रमण भएर हिमाली जिल्ला म्याग्दीको आइसोलेसनमा उपचाररत रहेका पाँच जना शुक्रबार कोरोना मुक्त भए सँगै शनिबार विहान घर फर्केसँगै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ११ पुगेको…
काठमाडाैंबाट आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै
काठमाडौँ, असार २० : विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडानमध्ये नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सका जहाज…
कोरोना सङ्क्रमण रोक्न अछामकाे विनायक बजार सिल
अछाम, असार २० : कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै पञ्चदेवल–विनायकनगरपालिकाले विनायकबजार सिल गरेको छ । बजार क्षेत्रमा मानिसहरूको आवतजावतले कोरोना सङ्क्रमण फैलनबाट रोक्न नगरपालिकाले अत्यावश्यक कामबाहेक बजार क्षेत्रमा हिँडडुलमा नगरपालिकाले…
गण्डकीमा थपिए १६ सङ्क्रमित , एकको मृत्यु, कुल सङ्क्रमित १०७९ पुग्यो
पोखरा, असार २० : गण्डकी प्रदेशमा कोरोना शनिबार १६ जना सङ्क्रमितको थपिए सगै सङ्ख्या एक हजार ७९ पुगेको छ । शनिबार बिहान छ जिल्लामा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको…
प्रदेश १ मा ३८ नयाँ काेराेना सङ्क्रमित थपिए
विराटनगर, असार २० : प्रदेश १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…
कर्णालीका ८० प्रतिशत कोरोना सङ्क्रमित निको भए
सुर्खेत, असार २० : कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८०…
बझाङ पहिरो अपेडट : दुईको शब फेला प-यो, उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा
बझाङ, असार २० : जिल्लाको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिबारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शब फेला परेको छ । सब फेला परेकामा बेपत्ता भएकी…
नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्म स्थगित
काठमाडौँ, असार २० : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिकाे वातावरण बनाउन नेकपा स्थायी कमिटीको बैठक २२…
ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते
तेह्रथुम, असार २० : तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम…






