समाचार
सिरहाकी ८१ वर्षीयाले कोरोना जित्नुभयो
लहान, असार २१ : सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किनुभएको छ । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहनुभएकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना…
‘खुकुलो’ बन्दाबन्दीबीच मच्छिन्द्रनाथको रथारोहण हुने
ललितपुर, असार २१ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई…
मेलम्चीकाे सुरुङमा यसरी पानी भर्न थालियो
काठमाडौँ, असार २१ : तीनदशक बढीको मेलम्ची सपना पूरा हुने अवस्थामा पुगेको छ । खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई…
पाटेबाघको छाला र दश किलो हाडसहित एकजना पक्राउ
नेपालगञ्ज, असार २१ : लकडाउनको समयमा बाँके निकुञ्जभित्रका वन्यजन्तु मारेर तिनका छाला र हड्डी तस्करी गर्ने एक तस्करलाई पाटे बाघको छाला र हाडसहित बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्लाको…
नेकां माहाधिवेशन कार्यतालिका परिमार्जनबारे छलफल
ललितपुर, असार २१ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठक पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल केन्द्रित भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय…
असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह
काठमाडौँ, असार २१ : जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम…
पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह
काठमाडौँ, असार २१ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका…
‘ढलको पानीमा पाइने जीवाणु वा विषाणुले कोरोना सार्दैन’
काठमाडौँ, असार २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढलको पानीमा कोरोना सङ्क्रमण सार्ने जीवाणु वा विषाणु पाउँदैमा नआत्तिन अपील गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरमा भएको शोध र अध्ययनले ढलको पानीमा…
दुई अध्यक्षबीचको वार्ता सकारात्मक
काठमाडौँ, असार २१ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । करिब दुई…
देउवा–नेम्वाङ भेट, समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ, असार २१ : पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच आइतबार बिहान छलफल…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






