समाचार

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गत शुक्रबार कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य तथा…

अङ्गरक्षकमा सङ्क्रमण पुष्टिपछि नेकपा महासचिव पौडेल एकान्तवासमा

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । महासचिव पौडेलका सबै परिवारलगायतका स्वाब परीक्षण गर्दा अङ्गरक्षकको मात्र कोरोना…

एउटै कार्यालयका ३० प्रहरीसहित बाँकेमा ४८ जना सङ्क्रमित थपिए

 साउन २५, २०७७

नेपालगञ्ज, साउन २५ : पछिल्लो समयमा समुदायमा कोरोना तीव्र गतिमा फैलिएपछि नेपालगञ्जमा सङ्क्रमित बढ्ने क्रम निरन्तर जारी छ । नेपालगञ्जको वडा प्रहरी कार्यालयका प्रमुखसहित ३० जना प्रहरी, उनका केही आफन्त र…

सर्लाहीमा सोमबारदेखि लकडाउनमा थप कडाइ गरिने

 साउन २५, २०७७

सर्लाही, साउन २५ : सर्लाहीमा लकडाउनलाई सोमबारदेखि कडाइका साथ लागू गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) को आइतबार…

सरकारी चिकित्सक सङ्घमा डा खड्का निर्वाचित

 साउन २५, २०७७

काठमाडौँ, साउन २४ : सरकारी चिकित्सक सङ्घ नेपालका अध्यक्षमा डा रवीन खड्का निर्वाचित हुनुभएको छ । आज सम्पन्न अनलाइनबाट भएको मतदानमा डा समाज गौतमलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन…

सशस्त्र प्रहरीका नौ जवान सङ्क्रमित

 साउन २५, २०७७

महोत्तरी, साउन २४ : महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र…

सोलु खोलामा पानीको सतह बढ्याे, सेतो पोखरी फुटेको आशङ्का

 साउन २४, २०७७

सोलुखुम्बु, साउन २४ : सोलु दूधकुण्ड नगरपालिका–१ र २ को सिमानामा रहेको शेर्पा भाषामा चोकर्मा भनिने सेतो पोखरी फुटेकाे आशङ्कामा खोला किनारमा बस्ने स्थानीय त्रसित बनेका छन् । शुक्रबार बिहानैदेखि अचानक…

एक करोड २४ लाखको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज…

लहानको ग्लोबल आइएमइ बैङ्क सिल

 साउन २४, २०७७

सिरहा, साउन २४ : लहानस्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि स्थानीय प्रशासनले उक्त बैङ्क सिल गरेको छ । ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिनअघि ज्वरो आएपछि…

नेपालगञ्ज उपमहानगरपालिका सिल

 साउन २४, २०७७

नेपालगञ्ज, साउन २४ : बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको…

लोकप्रिय