समाचार
प्यूठानमा नेपाली सेनाको १४ जना सहित २३ मा काेरोना संक्रमण
प्यूठान, साउन २६ : प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो । त्यसैगरि जिल्ला प्रहरी कार्यालय प्यूठानको…
कोरोनाविरुद्ध फेरि कडाई, खुल्ला नाकाहरु पूर्ण बन्द
बुटवल, साउन २६ : कोरोनामुक्त हुने अन्तिम चरणमा पुगेर पनि फेरि जोखिम देखिएको प्रदेश ५ का विभिन्न जिल्लाहरुमा फेरि कडाई गर्न थालिएको छ । लकडाउन खुकुलोसँगै फेरि उच्च चोखिममा परेका बांके,रुपन्देही…
लैनिया हटस्पट, थप पाँचसहित ३५ सङ्क्रमित
सप्तरी, साउन २६ : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ को लौनिया कोरोना सङ्क्रमितको हटस्पट बनेको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पीसीआर परीक्षणमा पुनः ५ जना सङ्क्रमित थप…
कोरोना सङ्क्रमित वृद्धको मृत्यु
काठमाडौँ, साउन २६ : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणबाट एक वृद्धको आज बिहान मृत्यु भएको छ । काठमाडौं उपत्यकाको एक अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।…
राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु
भक्तपुर, साउन २६ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको…
बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले
काठमाडौँ, साउन २६ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै…
छयालीस हजार स्वदेश फिर्ता
काठमाडौँ, साउन २६ : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमा समस्यामा परेका ४६ हजारभन्दा बढी नेपाली नागरिक शनिबारसम्म स्वदेश फर्किसकेका छन् । सरकारले गत जेठ ३२ गतेबाट विदेशमा समस्यामा परेका नेपालीको…
स्मार्ट मिटर जडान सुरु
काठमाडौँ, साउन २६ : नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिङ्गल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार…
समुदायस्तरमा कोरोना परीक्षण
दमौली, साउन २६ : समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक…
उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी
काठमाडौँ, साउन २६ : कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब…






