समाचार
तीन बालिकाको संरक्षकत्व ग्रहण
काठमाडौँ, साउन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताउनुभएको छ । उहाँले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको…
उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह
काठमाडौँ, साउन २६ : उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका…
बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको थियाे : भारत
काठमाडौं, साउन २५ : भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाएलगत्तै भारतले…
काँग्रेसले नै समावेशिताको प्रारम्भ गरेको हो : देउवा
काठमाडौँ, साउन २५ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले नै समावेशीताको प्रारम्भ गरेको तथा आदिवासी जनजातिको हक र अधिकारका निमित्त सङ्घर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख…
सात प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा
काठमाडौँ, साउन २५ : गृह मन्त्रालयले सातजना प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा गरेको छ । गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गृह मन्त्रालयअन्तर्गत रहनुभएका उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय,…
नेकपाका ६१ सांसदले दिए पार्टी एकताका पक्षमा दबाब
काठमाडौँ, साउन २५ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले हजारौँ शहीदको सहादत र लाखौँ कार्यकर्ताको त्याग र समर्पण विपरीत पार्टी नेतृत्वमा अन्तरविरोध देखा परेको भन्दै त्यस्ता…
वाणिज्य विभागले ग-यो अत्यावश्यकबाहेक अन्य सेवा बन्द
काठमाडौँ, साउन २५ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको भन्दै नयाँ प्राईभेट र साझेदारी फर्म दर्तालगायत अत्यावश्क वस्तु आयात गर्नेबाहेक अन्य व्यापारमूलक प्रकृति भएका प्राइभेट लिमिटेडको…
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्ने जिम्मेवारी आयोगलाई
काठमाडौँ, साउन २५ : सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विद्युत् नियमन आयोगलाई जिम्मा दिएको छ । यही साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले महसुल विवादको…
उपत्यकामा ९२ सहित ३८० सङ्क्रमित, कुल २२ हजार ९७२
काठमाडौँ, साउन २५ : नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा…
काठमाडौँका तीन क्षेत्रमा लकडाउन
काठमाडाैँ, साउन २५ : काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ । काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको…






