समाचार

दुई पत्रकारसहित विराटनगरमा थप २२ जनामा सङ्क्रमण पुष्टि

 साउन २४, २०७७

विराटनगर, साउन २४ : विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । शुक्रबार बेलुका आएको रिपोर्टमा विराटनगका दुईजना पत्रकारमा समेत सङ्क्रमण पुष्टि भएको हो । विराटनगरबाट…

मध्यम अवस्थामा १० दिनमा सक्रिय संक्रमित ३९ हजार पुग्ने सरकारको पूर्वानुमान

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका बीच केही साताअघि अत्यन्तै खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो । मन्त्रालयले ‘इपी मोडलिङ’(इपीडेमिक प्रेडिक्शन)बाट उक्त अनुमान…

बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा ५५ संक्रमित

 साउन २४, २०७७

वीरगञ्ज, साउन २४ : नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको रिर्पोट अनुसार पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका मेयर सहित पर्सामा थप ५५ जनामा कोरोना पुष्टि भएको छ…

वीरगञ्जस्थित नारायणी अस्पतालमा युवतीको मृत्यु, कोरोना आशंका

 साउन २४, २०७७

वीरगञ्ज, साउन २४ : पर्साको वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शंकास्पद कोभिड संक्रमितको रुपमा उपचाररत २० वर्षीय महिलाको उपचारको क्रममा शनिबार बिहान गए राती २.०० बजे मृत्यु भएको छ…

रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु

 साउन २४, २०७७

रुपन्देही, साउन २५ : रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति ३ जनाको मृत्यु भएको हो ।…

उपत्यकाका १ सय ३६ स्थान कोरोना भाइरस संक्रमित

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै…

प्रधानमन्त्रीद्वारा अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन आग्रह

 साउन २४, २०७७

चितवन, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध…

सौराहामा होटल खुले, ग्राहक आएनन्

 साउन २४, २०७७

चितवन, साउन २४ : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र…

किस्तालाई ‘इक्विटी’मा बदल्न नेपाल वायुसेवा निगमको प्रस्ताव

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको…

उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण अप्रत्याशित ढङ्गले बढेपछि काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा १५ दिनका लागि स्थगित गरिएको छ । काठमाडौँका प्रमुख…

लोकप्रिय