समाचार
मेलम्चीको पानी वितरणका लागि तयारी
काठमाडौँ, पुस २० : मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण…
फागुनमा नहुने भयो काँग्रेसको महाधिवेशन
ललितपुर, पुस २० : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ । त्यसक्रमा विरोध कार्यक्रम प्रदेश निर्वाचन क्षेत्रसम्म पु-याउने…
वन्यजन्तुमैत्री पूर्वाधार नबनाउँदा मानव–वन्यजन्तु क्षति भयावह बन्दै
काठमाडौँ, पुस २० : यही पुस १७ गते शुक्रबार राति नेपालगञ्जबाट उपचार गरी घर फर्कने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजममार्गमा कैलालीकी नन्दकला थापाको बाघको आक्रमणमा परी मृत्यु भयो…
तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन
काठमाडौँ, पुस २० : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार राजधानीमा तेल उद्योगीसँग गरेको छलफल गर्दै…
तरकारी बजार, चिया पसल र ट्याम्पोमा पनि क्यूआर कोड
काठमाडौँ, पुस २० : डिजिटल भुक्तानीको माध्यम क्यूआर कोडको चर्चा र प्रयोग दुवै चुलिएको छ । गत साता नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर…
त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पाँच सय उपप्राध्यापक माग्दै
काठमाडौँ, पुस २० : त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने…
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउन सम्झौता
काठमाडौँ, पुस २० : राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच सम्झौता भएको छ । नेपाल नागरिक…
कोरोनाले बढायो ब्यान्डविथ आयात
काठमाडौँ, पुस २० : कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता…
सूचना प्रवाहलाई व्यवस्थित बनाउन परामर्श सुरु
काठमाडौँ, पुस २० : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सूचना प्रवाहलाई अझ व्यवस्थित बनाउन मातहतका निकायसँग परामर्श सुरु गरेको छ…
हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर
सिमकोट, पुस १९ : हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको…






