समाचार

थप ४०३ मा कोरोना भाइरस संक्रमण, ५९४ निको भए

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०१ को स्वास्थ्य…

विमानस्थलबाट गोलीसहित पक्राउ

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । विमानस्थलको आन्तरिक उडानतर्फको क्षेत्रबाट लुगर ९ एमएम लेखिएको ५० राउण्ड गोलीसहित झापा मेचीनगर…

निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम : उपप्रधानमन्त्री पोखरेल

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताउनुभएको छ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) सिरहाले आज सिरहाको चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय…

भारतीय सुरक्षाकर्मीको गोली लागेर घाइते

 पुष २०, २०७७

कञ्चनपुर, पुस २० : भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार आज साँझ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका…

प्रदेशसभा विघटनको सम्भावना : मन्त्री तुम्बाहाम्फे

 पुष २०, २०७७

मोरङ, पुस २० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् । प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा…

स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय पक्राउ

 पुष २०, २०७७

काठमाडौं, पुस २० : नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै…

सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो

 पुष २०, २०७७

काठमाडौं, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धर्मपत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बइ जानु भएको छ । उहाँहरु नेपाल एयरलाइन्सको उडानबाट…

जुम्लामा हिमपातसँगै चिसोले जनजीवन प्रभावित

 पुष २०, २०७७

जुम्ला, पुस २० : जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका…

३७ हजार स्वाब परीक्षणपछि डा नितु आफैँ सङ्क्रमित

 पुष २०, २०७७

चितवन, पुुस २० : ३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व…

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा…

लोकप्रिय