समाचार

जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

 पुष २१, २०७७

काठमाडौँ, पुस २१ : भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल…

वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट

 पुष २१, २०७७

बेनी, पुस २१ : म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया…

करेन्ट लागेर जङ्गली भालुको मृत्यु

 पुष २१, २०७७

गाईघाट, पुस २१ : उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको…

१३ वर्षपछि घर फर्किंदा परिवारमा छायो खुशीयाली

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उहाँ १३ वर्षको हुँदा घरबाट बेपत्ता हुनुभयो । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले…

कुशल नेतृत्वले समाजवादसम्म पुग्न सकिन्छ : गृहमन्त्री

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : गृहमन्त्री रामबहादुर थापाले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पु-याउन सक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज यहाँ आयोजना गरेको वृहत…

कोरोना संक्रमण परीक्षण एन्टिजेन विधिमार्फत

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : हेटौंडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि आजदेखि शुरु भएको छ । पिसिआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना सङ्क्रमणको परीक्षण शुरु भएको बताइएको छ । हेटौंडा…

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : भट्टराई

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह भरतपुुर महानगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा…

कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का…

नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी…

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको सङ्घर्षको कार्यक्रम सफल बनाउने नेकपाको निर्णय

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा साङ्गठनिक कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाउने निर्णय…

लोकप्रिय