समाचार
बादल झुक्किएर बालुवाटार जानुभएछ : दाहाल
काठमाडौंं, पुस १० : नेकपा अध्यक्ष पुष्पकमल दाहाल (दाहाल-नेपाल पक्ष) ले रामबहादुर थापा झुक्किएर बालुवाटार गएको बताएका छन् । दाहाल-नेपाल पक्षले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालय सदस्य तथा गृहमन्त्री…
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे सुनुवाइ : कसले के बोले ?
काठमाडौंं, पुस १० : संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका निवेदनहरुको सुनुवाइ सुरु भएको छ । इजलासमा एक दर्जनभन्दा बढी मुद्दाको सुनुवाइ हुँदै छ । सर्वोच्चले शुक्रबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक…
सर्वोच्चअघि प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ
काठमाडौँ, पुस १० : प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । कांग्रेस भ्रातृ संगठन नेविसंघको अयोजनामा सर्वोच्च अदालतअगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीमध्ये सात जनाजतिलाई प्रहरीले पक्राउ…
वाग्मती प्रदेशका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा
हेटौंडा, पुस १० : वाग्मती प्रदेशका तीन मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेसँगै दाहाल–नेपाल खेमाका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका…
मन्त्रिषरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली
काठमाडौंं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नेकपा विभाजन भएर दुई खेमामा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उनी निकट नेताहरुले बताएका…
वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
काठमाडौंं, पुस १० : वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव हालेका हुन् । उनीहरू प्रदेशसभा सचिवालय पुगेर…
नेकपा दाहाल–नेपाल समूहबाट आधिकारिकताका लागि आयोगमा ज्ञापन
काठमाडौँ, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्र्दै ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत…
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
काठमाडौं, पुस १० : दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या…
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको देशव्यापी प्रदर्शन
काठमाडौं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनका विरुद्धमा सडक आन्दोलन थालेको छ । नेकपाको बिहीबार सम्पन्न तेस्रो केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध…
अख्तियारमा २५ हजार उजुरी, प्रदेश २ मा सबैभन्दा बढी
काठमाडौँ, पुस १० : आर्थिक अनियमितताका उजुरीमा प्रदेश २ अग्रस्थानमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनअनुसार अनियमितताका सबैभन्दा बढी उजुरी प्रदेश २ का रहेका…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड
मंसिर २८, २०८२






