समाचार

अमेरिकाका लागि ‘वर्किंग भिसा’ खुल्यो

 फागुन १७, २०७६

काठमाडौं, १७ फागुन : नेपालीको मात्र होइन संसारभारी धेरैजसो अमेरिका जाने सपना बनाएर बसेका हुन्छन। त्यतिमात्र होइन विद्यार्थीहरूको समेत पहिलो रोजाई अमेरिका नै हुने गर्दछ । अब भने कामकै लागि…

पार्टी सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्छ : खनाल

 फागुन १७, २०७६

नुवाकोट, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । विदुरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा…

पार्टी फुट्छ भन्नृ हल्ला निराधार : रावल

 फागुन १७, २०७६

अत्तरिया, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताउनुभएको छ । धनगढीमा आज आयोजित…

अतिक्रमण र अवैध घुसपैठले वनक्षेत्र नाङ्गिँदै

 फागुन १७, २०७६

गोपालप्रसाद बरालमहोत्तरी, १७ फागुन वसन्तऋतु रुख बिरुवामा नयाँ पालुवा फेर्ने मौसमका रुपमा परिचित छ । तर यहाँ यसै वसन्त ऋतुमै वनक्षेत्र उजाडिने, अतिक्रमण हुने, काँचा नयाँ लाथ्रा काटिने र वनमा…

शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्व : महान्यायाधिवक्ता

 फागुन १७, २०७६

बनियानी, १६ फागुन : झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले…

शैक्षिक कानूनमा बालअधिकार अनिवार्य समावेश गर्न सुझाव

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : बालबालिकाको गुणस्तरीय सिकाइका लागि उनीहरूको सुरक्षा पहिलो शर्त भएकाले शिक्षाका कानून तर्जुमा गर्दा बालअधिकार संरक्षणका सवाल अनिवार्यरुपमा समावेश गर्न सुझाव दिइएको छ । राष्ट्रिय बाल संरक्षण…

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुरयाउँदै

 फागुन १६, २०७६

भीष्मराज ओझाकाठमाडौँ, १६ फागुन नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय…

काष्ठमण्डप पुनःनिर्माणमा थप काठ अझै आएन

 फागुन १६, २०७६

काठमाडौँ, १६ फागुन : काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण…

थप स्थानीय पाठ्यक्रम बनाउँदै भक्तपुर नगरपालिका

 फागुन १६, २०७६

भक्तपुर, १६ फागुन : भक्तपुर नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ । नगरपालिकाले कक्षा १, २, ६ र ७…

जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो पर्यो : मुख्यमन्त्री पौडेल

 फागुन १६, २०७६

हेटौँडा, १६ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित ‘अन्तर…