समाचार

रेडक्रसमा छानबिनको माग

 चैत ०१, २०७६

काठमाडौँ, चैत १ : नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको…

जग्गा खरिद गर्ने भन्दै नौ लाख लुटियो

 फागुन ३०, २०७६

चितवन, फागुन ३० : पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम…

वन्यजन्तुको चोरीशिकार रोक्न ध्यानाकर्षण

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन पैदावार र वन्यजन्तुको चोरीशिकार तथा अवैध व्यापार रोक्न ढिलाढाला भएको भन्दै समाधानका खोज्न ध्यानाकर्षण गराएको छ । समितिको आज…

भरतपुरमा कोरोना रोकथाम समिति गठन

 फागुन ३०, २०७६

चितवन, फागुन ३० : भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख,…

गौशालाका ५५ घरपरिवार मुसहरले पाएनन् लालपूर्जा

 फागुन ३०, २०७६

गौशाला, फागुन ३० : विश्वासका भरमा बिनाकागजात जग्गा खरिद गरेको वर्षौ बित्दासमेत आफ्ना नाममा लालपूर्जा नपाएपछि महोत्तरी गौशाला नगरपालिकाका दर्जनौँ मुसहर घरपरिवार चिन्तित भएका छन् । गौशाला–१० स्थित मुसहर बस्तीका…

सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण

 फागुन ३०, २०७६

मेलम्ची, फागुन ३० : भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पपछि चार वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा अस्थायी सिकाइ केन्द्रमै सञ्चालन भएको थियो । परीक्षा…

कामपाले हटायो १२ हजार प्रचार सामग्री

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य…

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

 फागुन ३०, २०७६

कञ्चनपुर, फागुन ३० : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त…

पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

 फागुन ३०, २०७६

बैतडी, फागुन ३० : कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका…

सबै स्थानीय तहमा पुनर्स्थापना कोष स्थापना हुने

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा उच्च प्राथमिकता दिएको छ । यसका लागि मन्त्रालयले अन्तरमन्त्रालय समन्वयमा शहरी र ग्रामीण क्षेत्रमा सचेतनामूलक…