समाचार

शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्व : महान्यायाधिवक्ता

 फागुन १७, २०७६

बनियानी, १६ फागुन : झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले…

शैक्षिक कानूनमा बालअधिकार अनिवार्य समावेश गर्न सुझाव

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : बालबालिकाको गुणस्तरीय सिकाइका लागि उनीहरूको सुरक्षा पहिलो शर्त भएकाले शिक्षाका कानून तर्जुमा गर्दा बालअधिकार संरक्षणका सवाल अनिवार्यरुपमा समावेश गर्न सुझाव दिइएको छ । राष्ट्रिय बाल संरक्षण…

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुरयाउँदै

 फागुन १६, २०७६

भीष्मराज ओझाकाठमाडौँ, १६ फागुन नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय…

काष्ठमण्डप पुनःनिर्माणमा थप काठ अझै आएन

 फागुन १६, २०७६

काठमाडौँ, १६ फागुन : काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण…

थप स्थानीय पाठ्यक्रम बनाउँदै भक्तपुर नगरपालिका

 फागुन १६, २०७६

भक्तपुर, १६ फागुन : भक्तपुर नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ । नगरपालिकाले कक्षा १, २, ६ र ७…

जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो पर्यो : मुख्यमन्त्री पौडेल

 फागुन १६, २०७६

हेटौँडा, १६ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित ‘अन्तर…

खानेपानी संस्थानको क्षमता बढाउन निर्देशन

 फागुन १५, २०७६

काठमाडौं, १५ फागुन : खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढङ्गले सुदृढ बनाई नयाँ योजनाका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिनुभएको छ । नेपाल खानेपानी संस्थानको ३१औँ वार्षिकोत्सव…

महासचिव मैनालीको अवस्था खतरामुक्त

 फागुन १५, २०७६

काठमाडौं, १५ फागुन : सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा…

संविधानले सुम्पेका जिम्मेवारी निर्वाह गर्नेछौँ : प्रधानसेनापति

 फागुन १५, २०७६

नेपालगन्ज, १५ फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना इतिहासदेखि आजसम्म आफ्नो कर्तव्यमा अडिग र अविचलित रहँदै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताउनुभएको छ । नेपालगन्जस्थित चारबाहिनी…

एआइजीका लागि तीन डीआइजीको नाम सिफारिस

 फागुन १५, २०७६

काठमाडौं, १५ फागुन : नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको…