समाचार

चेपाङ गाउँमा सकियो खानेकुरा

 चैत २४, २०७६

धादिङ, २४ चैत : फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिनुभयो २१ वर्षीया सानुमाया चेपाङ । बेनीघाटरोराङ…

पनौती नगरपालिकाले सुरु गर्याे ‘फुड बैङक’

 चैत २४, २०७६

काभ्रे, चैत २४ : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैङक’ मार्फत अतिविपन्न परिवारलाई राहत बाड्न थालेको छ । पनौती नगरपालिकाले एकद्धार प्रणाली मार्फत अतिविपन्न…

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा एक अर्ब ३२ करोड बढी रकम जम्मा

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना…

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि…

रेमिट्यान्स आउँदैन, काम गर्न जान पाइदैन

 चैत २४, २०७६

पथरीशनिश्चरे (मोरङ), चैत २४ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी घोषणा गरेपछि मोरङको पथरीशनिश्चरे–१० शनिश्चरेमा बस्दै आएका भूटानी शरणार्थीहरूको चुल्हो बल्न छोडेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र…

एचआइभी संक्रमितलाई घरदैलोमा एआरभी औषधि

 चैत २४, २०७६

डोटी,चैत २४ : एचआइभीको संक्रमणमा परेका ब्यक्तिहरुले नियमित रुपमा एआरभी (एन्टी रेट्रो भाइरल) सेवन गर्नु पर्छ । डोटीका एचआइभी संक्रमितहरुले मासिक रुपमा आफुले सेवन गर्ने एआरभी लिन एचआइभी जिल्ला अस्पताल डोटीमा…

विदेशबाट फर्किएकी महिलालाई आइसोलेशन वार्डमा भर्ना

 चैत २४, २०७६

मेलम्ची, चैत २४ : कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा…

कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स

 चैत २४, २०७६

चिप्लेढुङ्गा, चैत २४ : कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक…

अत्यावश्यकीय वस्तुको आयातमा असर छैन

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : लकडाउनकै अवस्थामा पनि अत्यावश्यकीय वस्तुको आयातमा कुनै असर नपरेको भन्सार विभागले जनाएको छ । यस्ता वस्तुको आयात सामान्य अवस्थामा जस्तै नियमित र सहज किसिमबाटै जारी रहेको…

साउदीमा चार नेपालीमा कोरोना संक्रमण, हेलचक्रयाँई नगर्न दूतावासको अनुरोध

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : साउदीमा ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भएको पुष्टी साउदी स्वास्थ्य मन्त्रालले जानकारी दिएको साउदी स्थित नेपाली राजदूतावासले बताएको छ । दूतावासले…