समाचार

वाग्मती प्रदेशले पनि साझा यातायातलाई पैसा नदिने

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र…

नेपालले चीनलाई एक लाख मास्क दिने

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली सहित परराष्ट्र सचिव शंकरदास वैरागी सहित बसेको बैठकमा चिनलाई मास्क सहयोग गर्ने निर्णय भएको छ । १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन…

अब एक दिन पनि गुमाउने स्थिति छैन : प्रचण्ड

 माघ २३, २०७६

कास्की, २२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीलाई गतिशील बनाउँदै जनताको सेवामा लाग्नुको कुनै पनि विकल्प नभएको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय…

जनता र पार्टीबीचको सम्बन्ध सुदृढ गर्न अभियान : प्रचण्ड

 माघ २३, २०७६

पोखरा, २२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गराउन तीन महिने अभियान सञ्चालन गरिने बताउनुभएको छ । प्रेस…

कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द

 माघ २३, २०७६

ताप्लेजुङ, २२ माघ : कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै…

काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

 माघ २३, २०७६

काठमाडौं, २२ माघ : पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ । काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा…

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

 माघ २३, २०७६

काठमाडौं, २२ माघ : विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा…

रनवेमा जहाज चिफ्लिएर ३ टुक्रा भयो, १ को मृत्यु, १५० बढी घाइते

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : टर्कीको इस्तानबुलमा एक यात्रुवाहक विमान एयरपोर्टमा अवतरण गर्दा चिप्लीदा तिन टुक्रा भएको छ । सो पश्चात जहाजको पछाडी भागमा आगो लागेको थियो । दुर्घटनामा १ जनाको ज्यान…

कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : कलंकीस्थित अन्डरपासमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराति करिब पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुने…

समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री

 माघ २२, २०७६

काठमाडौं २२ माघ : अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताउनुभएको छ । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै…