समाचार

चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाक : बिजुक्छे

 माघ २६, २०७६

भक्तपुर, २६ माघ : भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन् । उनीहरूले सरकारको…

विकास र समृद्धिका लागि दलहरू एकजुट हुनु आवश्यक : यादव

 माघ २६, २०७६

लहान, २६ माघ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान…

आध्यात्मिक ज्ञानबाट सुशासन कायम गर्न सहयोग : मुख्यमन्त्री गुरुङ

 माघ २६, २०७६

पोखरा, २६ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आत्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा पोखरा–११ फुलबारीस्थित शिवशक्तिमार्गमा निर्माण गरिने पोखरा…

कोरोना संक्रमणको जोखिममा रहेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

 माघ २६, २०७६

काठमाडौं, २६ माघ : राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आइतबार बसेको आकस्मिक बैठकले…

समानताको सिद्धान्तविपरीत राज्य : पौडेल

 माघ २६, २०७६

चितवन, २६ माघ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने…

विद्युत् विस्तार गर्न ११ हजार रूख कटान

 माघ २६, २०७६

खाँदबारी, २६ माघ : सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर…

सरकारको विरोध गर्नुको अर्थ छैन : सञ्चार मन्त्री

 माघ २६, २०७६

बनेपा, २६ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई…

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्दै ऊर्जा मन्त्रालय

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको…

घुम्ती सेवाबाट खाद्यान्न बिक्री गर्दै कम्पनी

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न र इन्डक्सन चुलोको बिक्री गर्नका लागि घुम्ती सेवा सञ्चालन गरेको छ । उपत्यकाका उपभोक्ताको घरघरमा सेवा पु¥याउने उद्देश्यले घुम्ती सेवा…

सरकार राजनीतिक पूर्वाग्रहका साथ अघि बढ्यो : सिंह

 माघ २५, २०७६

चितवन, २५ माघ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन…