समाचार

कार्यान्वयनमा नआउँदै कानून संशोधन

 चैत २३, २०७८

सुदूरपश्चिम, चैत २३ : सुदूरपश्चिम प्रदेशसभाका सदस्यले बनेका कानून प्रयोगमा नआउँदै छिटोछिटो संशोधन गर्नुपर्ने अवस्था आउँदा सरकार र संसदीय समितिको क्षमता माथि नै प्रश्न उठेको बताउनुभएको छ । प्रदेशस भाको…

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

 चैत २३, २०७८

पोखरा, चैत २३ : प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २०औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा–१८ सराङकोटमा गण्डकी प्रदेशसभा सदस्य राजीव…

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२’ हुने भएको छ । मौलिक कला, संस्कृति, गीत, सङ्गीत, चलचित्र, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड…

कृषि क्षेत्रका विद्यमान समस्या समाधानको उपायको खोजी गरिँदै

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : कृषि क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका उपाय पहिल्याउने उद्देश्यले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्राविधिक सहयोग तथा साल्ट ट्रेडिङ कर्पोरेशन तथा इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा…

सशस्त्र प्रहरीको बीओपी भवनको उद्घाटन

 चैत २३, २०७८

मङ्गलबारे, चैत २३ : नेपाल–भारत सीमा क्षेत्र समालबुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन उद्घाटन गरिएको छ । सूर्योदय नगरपालिका–५ समालबुुङमा निर्माण गरिएको बीओपी भवनको उद्घाटन गरिएको हो ।…

दु्रतमार्गको निरीक्षण गर्दै मुख्यमन्त्री

 चैत २३, २०७८

हेटौँडा, चैत २३ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले तराई काठमाडौँ जोड्ने दु्रतमार्गको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार पाण्डेले दु्रतमार्गको…

जनताको असल साथी माओवादी हो : दाहाल

 चैत २३, २०७८

चितवन, चैत २३ : नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले राष्ट्रको एकमात्र…

धर्म र संस्कृति साझा सम्पत्ति हुन् : मन्त्री आले

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृति सबैका साझा सम्पत्ति भएको बताउनुभएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आयोजना गरेको चर्तुथ शताब्दी…

संस्थाका हरेक क्रियाकलाप निर्वाचनसँग जोड्नुस् : प्रमुख थपलिया

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण स्रोत, साधन र जनशक्तिलाई स्थानीय तह निर्वाचनमा केन्द्रित तुल्याउन निर्देशन दिनुभएको छ । सरकारको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका प्रमुख र…

विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई…