समाचार

संक्रमणकालीन ऐन तत्काल संशोधन गर्न आग्रह

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारसमक्ष द्वन्द्व पीडितमैत्री तथा सर्वोच्च अदालतबाट भएका आदेशमा निर्देशन गरेका विषयको व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन प्रक्रियालाई बढाउन आग्रह गरेको छ ।…

एकै घरका चारको मृत्यु, तीन अझै पुरिएको आशंका

 भदौ १४, २०७७

खलङ्गा, भदौ १४ : कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जानकोे मृत्यु भएको छ । आज बिहान ७ः०० बजे पहिरो जाँदा तीन घर पहिरामा पुरिँदा तीन जना बेपत्ता…

लोकन्थलीका एक कोरोना सङ्क्रमितको मृत्यु

 भदौ १४, २०७७

भक्तपुर, १४ भदौ: श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा…

‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने

 भदौ १४, २०७७

काठमाडौँ, १४ भदौ : कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी उक्त सेवा दिँदा…

काठमाडौँ उपत्यकाका ४२९ जनामा सङ्क्रमणको पुष्टि

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : काठमाडौँ उपत्यकाका थप ४२९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँका ३७२ जना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को…

थप १ हजार २२१ मा संक्रमण, कुल ३८ हजार ५६१ संक्रमित, १४ को मृत्यु

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : काठमाडौँ उपत्यकासहित देशभर आज हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २२१ जनामा…

परीक्षणको नतिजा आउन ढिलाइ हुँदा जोखिम बढ्दो

 भदौ १४, २०७७

हेटौँडा, भदौ १४ : बागमती प्रदेशलगायत देशभर कोरोना भाइरस सङ्क्रमण फैलिनेक्रम बढ्दो छ । तर, कोरोना भाइरसका शङ्कास्पद बिरामीमा कोरानाको पहिचान र उपचारका लागि गरिने आरटी–पीसीआर परीक्षणको नतिजा ढिलो गरी प्राप्त…

कोरोना जितेर काममा फर्किए प्रहरी

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारी कोरोना भाइरस सङ्क्रमणलाई जितेर नियमित जिम्मेवारीमा फर्किएका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले ८१ जना सङ्क्रमितमध्ये १७…

सामाजिक उद्यमशीलता कोष स्थापना गरिने

 भदौ १४, २०७७

काठमाडौं, भदौ १४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ । बियोन्ड बेइजिङ कमिटी, नेपालले प्रकाशन गरेको ‘एक्सेस…

मंगलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

 भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति…