समाचार
मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छ : ओली
काठमाडौँ, चैत २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज…
हुम्लाका नागरिकलाई घरपुग्न सकस, टिकट भाडा रु २१ हजार
सिमकोट, चैत २३ : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् ।हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता…
सातजना विरुद्ध सङ्गठित अपराधमा छानविन गर्न म्याद थप
किमाथाङ्का, चैत २३ : सङ्खुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सातजना विरुद्ध सङ्गठित अपराधमा छानविनका लागि सङ्खुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ । जग्गाधनीलाई जानकारी नै नदिई २७ रोपनी…
पर्यटन प्रवद्र्धनका लागि ‘फारवेष्ट ट्राभल मार्ट’को आयोजना
कैलाली, चैत २३ : सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना हुने भएको छ…
सबैका लागि गुणस्तीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ : अध्यक्ष ओली
भक्तपुर, चैत २३ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको…
निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्रीको निर्देशन
बलेवा, चैत २३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार…
कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम
नेपालगञ्ज, चैत २३ : उपमहानगरपालिका–१८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ । वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट रु ९० लाख बराबरका सात पिसिसी सडकको…
कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी
काठमाडौँ, चैत २३ : कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित…
उद्यमशीलता प्रवद्र्धन गर्न सम्झौता
वालिङ, चैत २३ : उद्यमशीलता प्रवद्र्धनका लागि वालिङ नगरपालिका र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ । उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै नगरवासीलाई उत्पादनमा जोड्नका लागि…
बजेट अभावमा मदन भण्डारी राजमार्ग
काठमाडौँ, चैत २३ : झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न…
लोकप्रिय
वरिष्ठ सर्जक गणेश रसिकको निधन
जेठ १९, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
मुक्तिनाथधाममा पदमार्ग निर्माण
जेठ १९, २०८२
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै
जेठ १९, २०८२