समाचार

भक्तपुरमा बिस्का जात्रा सुरुहुँदै

 चैत २७, २०७८

भक्तपुर" चैत २७ : भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट…

देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान केन्द्र

 चैत २७, २०७८

फुङ्लिङ, चैत २७ : ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान तथा अनुसन्धान केन्द्र बनेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा…

सामुदायिक वनमा फलफूल खेती

 चैत २७, २०७८

बलेवा, चैत २७ : हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती…

चिस्यान केन्द्र निर्माण

 चैत २७, २०७८

खोटाङ, चैत २७ : किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । सङ्घीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास…

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

 चैत २७, २०७८

भोजपुर, चैत २७ : आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय…

झरौखर पोखरी पूर्वाधार गर्न रकम विनियोजन

 चैत २७, २०७८

कलैया, चैत २७ : बाराको ऐतिहासिक, पुरातात्विकस्थल सिम्रौनगढ नगरपालिकास्थित–१० स्थित झरौखर पोखरीको भौतिक पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयबाट रु चार करोड विनियोजन भएको छ । चौतिस हेक्टर क्षेत्रफलमा फैलिएको देवताल…

आज रामनवमी पर्व मनाइँदै

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा…

लाइसेन्सको नयाँ आवेदन जेठदेखि

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।…

युवा उद्यमशीलता विकास गरी उत्पादन वृद्धिमा जोड

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : काठमाडौँ घोषणापत्र जारी गर्दै काठमाडौँमा सञ्चालन भएको दुई दिने ‘सहकारी उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन २०७८’ सम्पन्न भएको छ । सहकारीमार्फत युवाको उद्यमशीलता विकास गर्दै उत्पादन वृद्धि र…

भक्तपुरमा बिस्का जात्रा सुरु हुँदै

 चैत २७, २०७८

भक्तपुर, चैत २७ : भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट…