समाचार
नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण
भक्तपुर,चैत २८ : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो…
भूमिहीनलाई निस्सा वितरण गर्दै पालिका
दमौली, २७ चैत : वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका…
असिनाले खेतीबाली नष्ट
म्याग्दी, चैत २७ : जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि…
अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त
काठमाडौँ, चैत २७ : थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त…
पाकिस्तानका प्रधानमन्त्री पदमुक्त
इस्लामाबाद चैत २७ : पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनुभएको छ । उहाँले संसदमा आफ्नो पक्षको बहुमत गुमाउनुभएको छ ।उहाँले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वाेच्च अदालतले पुनस्र्थापना गरिदिएको…
पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने
पाकिस्तान, चैत २७ : इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।सर्वोच्च अदालतले यसअघि…
सुनको मूल्य तोलाको एक लाख नाघ्यो
काठमाडौँ, चैत २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन…
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्ययाली
भादगाउँ, चैत २७ : आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव र्ययाली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ ।भक्तपुर…
आज रामनवमी : देशभरका राम मन्दिरमा पूजाअर्चना गरिँदै
काठमाडौँ, चैत २७ : रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित…
महिला नेत्रीको गुनासो- नेतृत्व लिन सक्षम, चुनाव लड्न पैसा छैन
तम्घास, चैत २७ : गुल्मीका महिलाहरूले गाडीमा तेल र मदिराको खोलो बगाउन नसक्ने हुँदा स्थानीय निर्वाचनमा आफूहरूले प्रमुख पदमा टिकट नपाइने चिन्ता व्यक्त गरेका छन् । स्थानीय तहमा महिला नेतृत्व सुनिश्चताका…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
जेठ ०५, २०८२