समाचार

आइतबार सार्वजनिक बिदा

 चैत २६, २०७८

काठमाडौँ, चैत २६ : सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना…

प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

 चैत २६, २०७८

काभ्रेपलाञ्चोक, चैत २६ : जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक…

लागुऔषधसहित तीन जना पक्राउ

 चैत २६, २०७८

कञ्चनपुर, चैत २६ : भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले आज तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३…

खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्छ : दाहाल

 चैत २६, २०७८

चितवन, चैत २६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको छ । प्रज्ञास्मृति प्रतिष्ठानले आज…

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

 चैत २६, २०७८

काठमाडौँ, चैत २६ : निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय…

चैतेदसैँको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

 चैत २६, २०७८

गलकोट, चैत २६ : आज चैतेदसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैतेदसैँको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा,…

कुस्तीमा सिंहलाई स्वर्ण

 चैत २६, २०७८

महेन्द्रनगर, चैत २६ : कञ्चनपुरकी कुस्ती खेलाडी मनिषा सिंहले बाँकेमा आयोजित राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा स्वर्ण जितेकी छन् । बाँके कुस्ती सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा ५५…

संस्कृति संरक्षणका लागि आँधीखोला गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण

 चैत २६, २०७८

स्याङ्जा, चैत २६ :  पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभकार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृतिको…

पाँचखपनका नगर प्रमुखद्वारा गाडी फिर्ता

 चैत २६, २०७८

किमाथाङ्का, चैत २६ : सङ्खुवासभाको पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले आफुले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गर्नुभएको छ । राईले प्रयोग गर्दै आएको को१झ ५४० नंको स्कार्पियो गाडी…

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

 चैत २६, २०७८

काठमाडौँ, चैत २६ : व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको…